महाअभियोग प्रकरण : चोलेन्द्रसँग आज पनि बयान लिँदै समिति

काठमाण्डु – महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणसँग बयान लिँदै छ ।महाअभियोग सिफारिस समितिको बैठक मध्यान्ह १२ः ३० बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने कार्यसूची रहेको समितिका सदस्य लालबाबु पण्डितले जानकारी दिए । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको…