काठमाण्डु – सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको हो साथै बैठकले तीन दिन शोक मनाउनुका साथै नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय…