उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशको ‘सर्टलिष्ट’ सार्वजनिक, को-को परे ?

काठमाण्डु – न्याय परिषदले उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशको ‘सर्टलिष्ट’ सार्वजनिक गरेको छ । मंगलबार दिउँसो बसेको परिषदको बैठकले उच्च अदालतमा रिक्त मुख्य न्यायाधीश र न्यायाधीशमा आवेदन दिनेमध्येका सम्भावित उम्मेदवारको नामावलीको संक्षिप्त सूची प्रकाशन गरेको हो । जसमा मुख्य न्यायाधीश १५ र न्यायाधीशमा ८१ जनाको नाम समावेश गरिएको छ । परिषदले न्यायाधीश नियुक्तिको मापदण्ड…