पशुपतिनाथ आधारभूत विध्यालयका प्र.अ. जोशीको बदमासी, विद्यालय नआइ हाजिर लाग्छ

काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिका-११ स्थित पशुपतिनाथ आधारभूत विद्यालयका प्रधानाध्यापकले विद्यालय नआई हाजिर लगाएको पाइएको छ । परशुराम नगरपालिकाको वडा न. ११ स्थित पशुपतिनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक हरि दत्त जोशीले आफू विद्यालय नआएको दिनको पनि हाजिर लगाएको पाइएको हो । जोशीले भाद्र १४ गतेबाट २१ गते सम्म विद्यालयमा आफूखुसी विद्यालय बिदा दिएर आफैले १६ गते सम्मको…