एकैदिन ५ हजार ४००ले घट्यो सुनको मूल्य

काठमाण्डु - नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोलामा ५ हजार ४०० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५ हजार ४०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० पुगेको हो। बुधबार एक तोला सुन ३ लाख ७ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै, चाँदीको मूल्य…