प्रस्तावित न्यायाधीश पौडेलको कार्ययोजना- सर्वोच्चको कार्यबोझ घटाउन कानुन परिमार्जन आवश्यक

काठमाण्डु- सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषदबाट सिफारिस भएका उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेलले आफ्नो अवधारणा पत्र र कार्ययोजना प्रस्तुत गरेका छन् । आइतबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले पेस गरेको कार्ययोजनामा सर्वोच्चको कार्यबोझ न्यूनीकरणका निम्ति संविधान तथा कानुन परिमार्जनको आवश्यकता औैँल्याएका छन् । “सर्वोच्च अदालतमा अहिले मुद्दाको संख्या अत्यधिक छ…