काठमाण्डु - पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्। गएराति सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार रामप्रसाद सापकोटालाई हराउँदै बास्तोला विजयी भएका हुन्। सापकोटाले २६४ मत ल्याउँदा बास्तोलाले ६१६ मत ल्याएर विजयी भए। अर्का स्वतन्त्र उम्मेदवार बोधराज त्रिपाठीले ४४ मत मात्रै पाए। नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई…