सोमबार ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ तथा एन्टिजेन विधिबाट ४६१ जनामा गरी ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको…