काठमाण्डु - शितल निवास बाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाएकी छन् । शुक्रबार निहारिकाले शितल निवास अगाडी आत्मदाहको प्रयास गरेपछि राष्ट्रपति भण्डारीले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर उनको घटनाबारे जिज्ञासा राखेकी थिइन् । निहारिकाले आफूमाथि २०७६ कात्तिक ६ गते बेलुका धनुषा जनकपुर–४…