२२ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु- नेपाली बजारमा आज सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको हो। मंगलबार ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।…