काठमाण्डु- काठमाण्डु उपत्यकाको फोहोर बोकेका १४ वटा ट्रिपरमाथि सिसडोल–बञ्चरेडाँडाका स्थानीयले तोडफोड गरेका छन् । मंगलबार आफूहरूसँगको सम्झौतालाई बेवास्ता गरिएको र आइन्दा फोहोर नल्याउनु भने पनि अटेर गरेको भन्दै काठमाण्डु महानगरपालिकाको फोहोर बोकेका ट्रिपरमाथि तोडफोड गरेका हुन् । यसअघि स्थानीयसँग काठमाण्डु महानरले गरेको सहमतिमा मानव बस्तीलाई फोहोरबाट अलग गर्ने भनिएको थियो । तर उक्त सहमति कार्यान्वयन…