काठमाण्डु - गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । अपमानजनक नामहरु राखी नागरिकता जारी भएकोबारे संचार माध्यममा समाचार आएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले साेमबार विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको…