तीनकुनेमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईँका समर्थक पक्राउ

काठमाण्डु - मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनका लागि तीनकुनेमा पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि तीनकुनेमा पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईंले अनुमति नलिएको बताएको छ। प्रहरीले 'शंकास्पद' लागेका व्यक्तिहरूलाई मात्रै नियन्त्रणमा लिइएको बताएको छ। प्रसाईंले शुक्रबारदेखि तीनकुने…