काठमाण्डु– जेनजी आन्दोलनका क्रममा देशका विभिन्न सरकारी निकाय, संघ–संस्था र व्यक्तिका भवनमा ठूलो क्षति पुगेको छ । केवल भवनमात्र होइन, सवारीसाधनमा समेत व्यापक क्षति भएको सरकारी तथ्यांकले जनाएको छ। सिंहदरबार र वरपरका क्षेत्रमा मात्र सरकारी निकायका ४४१ वटा साना गाडी तथा बस पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। त्यस्तै ६०१ मोटरसाइकल र स्कुटरमा क्षति पुगेको छ।…