जेनजी आन्दोलनमा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई प्रहरीले १०–१० लाख रूपैयाँ दिने

काठमाण्डु– केन्द्रीय प्रहरी कार्यालयले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका प्रहरीलाई प्रतिव्यक्ति १० लाख रूपैयाँ दिने निर्णय गरेको छ। सोमबार केन्द्रीय कार्यालयले सूचना जारी गर्दै मृतक प्रहरीलाई १० लाख रूपैयाँ दिने निर्णय गरेको हो। भदौ २३ र २४ गते भएकोआन्दोलनका क्रममा मृत्यु भएकालाई प्रहरीकै तलब कट्टा गरेर सहयोग गर्न लागेको केन्द्रीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव…