राष्ट्र बैंकले सुकिला नोट बाँड्दै, कति साट्न पाइन्छ ? (तस्वीर)

काठमाण्डु– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। नेपाल राष्ट्र बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट सोमबारदेखि सुकिला नोट वितरण सुरु गरेको हो । बैंकका अनुसार जनही एक सेट सटही गर्न पाइने छन् । देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट वितरणमा अहिले अलि न्यून सहभागिता रहेको देखिन्छ । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि…