एभरेष्ट भलिबल लिग रोकिएकै अवस्थाबाट पुनः सुरु हुने

काठमाण्डु - एभरेष्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट फेरि सुरु हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले प्रतियोगिता सुचारु हुने मिति चाँडै घोषणा गरिने जनाएको छ । लिग चरणका १६ मध्ये नौ खेल सम्पन्न भइसकेको र बाँकी सात खेलको मिति नेपाल भलिबल संघ, फ्रेन्चाइज टिम र प्रायोजकलगायत सरोकारवालासँगको सहमतिपछि घोषणा गरिने आयोजकले जनाएको छ। इन्फिनिटी ड्रिम्स…