पुराना राजनीतिक ‘खेलाडी’ ओली, देउवा र प्रचण्ड घरवारविहीन, डेरा खोज्दै

काठमाण्डु – जेनजी आन्दोलनमा घर जलेपछि ३ दलका शीर्ष नेताहरू घरवारविहीन भएका छन् । जेनजी आन्दोलनकारीहरूले घर जलाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित थुप्रै नेताहरू अहिले घरवारविहीन भएका हुन् । एमाले अध्यक्ष ओलीको भक्तपुरको बालकोटमा रहेको निवास आन्दोलनकारीको आगजनीबाट जलेर खरानी…