आज जितियाको निराहार व्रत

काठमाण्डु - सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेशको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आइतबार जितिया पर्वको व्रत सुरु गरेका छन् । शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ओगटन (दर) खाएसँगै सन्तानवती मिथिलाका नारीले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ । शनिबार…