काठमाण्डु – सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुन: नख्खु कारागार जाँदै सरकारसँग माग राखेका छन् । जेनजी आन्दोलनका क्रममा जेलबाहिर आएका उनी आफ्नो जन्मदिनकै दिन पुन: कारागार प्रवेश गर्दै सामाजिक सञ्जालमार्फत लामो वक्तव्य सार्वजनिक गरेका छन् । उनले जन्मदिनको उपहारस्वरूप फेरि जेल फर्किन लागेको उल्लेख गर्दै…