नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारत र संयुक्त राष्ट्रसंघको बधाई

काठमाण्डु - नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भारत र संयुक्त राष्ट्रसंघले बधाई दिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेकी सुशिला कार्कीलाई शुभकामा दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समा शुभकामना दिँदै नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरुपमा प्रतिवद्ध रहेको जनाएका छन् । यस्तै अन्तरिम प्रधानमन्त्री कार्कीलाई नेपालस्थित संयुक्त…