संसद् विघटन हुने भएपछि सुशीला कार्की शितलनिवासी फिर्ता, निर्णायक वार्ता जारी

काठमाण्डु – सहमति नजुट्दा घर गएर बसेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पुन: शितलनिवास फर्किएकी छन् । शुक्रबार बिहानको छलफलमा सुरुमै संसद् विघटन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आनाकानी गरेपछि उनी घरतिर लागेकी थिइन् । तर अब संसद् विघटनका लागि राष्ट्रपति पौडेल सकारात्मक भएपछि उनलाई नेपाली सेनाको टोलीले शितलनिवास ल्याएको छ । कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुअघि…