भैरहवामा निकालियो सद्भाव र्‍याली

काठमाण्डु - शान्ति र सद्‍भावको कामना गर्दै भैरहवामा दिभाव र्‍याली निकालिएको छ। भ्रष्टाचार र बेथिति विरुद्ध गरिएको प्रदर्शनमा मंगलबार सार्वजनिक र निजी सम्पतिहरूमा तोडफोड, लुटपाट, आगजनी गरिएपछि भैरहवासहित देशमा शान्ति-सद्‌भाव कायम राख्न कामना गर्दै  र्‍याली निकालिएको हो। लुम्बिनी प्रेस क्लबको अगुवाइमा निकालिएको र्‍यालीमा विभिन्न पेशागत र व्यवसायी संघ संस्थाको सहभागिता थियो। नेपाल–भारत सीमा नाका बेलहियाबाट…