काठमाण्डु - जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६ बजे देखि साँझ ७स्०० बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए। यस्तै साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ। अत्यावश्यक आवतजावतका लागि शुक्रबार…