काठमाण्डु – लेखक एवं राजनीतिक विश्लेषक लाओस राईले जेनजी पुस्ताले गरेको आन्दोलनमा घुसपैठ हुँदा ‘अराजक’ र ‘आतंकवाद’ जस्तो रूप देखिएको विश्लेषण गरेका छन् । हाल जेनजीहरूले उठाएको माग २०६२/०६३ पछि नै अगाडि आएको भए पनि हाल आएर विस्फोट भएको औंल्याए । उनले आन्दोलनको स्वरूप आतंकवादजस्तो देखिएको जिकिर गरे । उनले भने, ‘जेनजीहरूले हाल उठाएको माग…