बाहिरिन थाले सार्वजनिक गाडी

काठमाण्डु - जेन जी आन्दोलनपछि ठप्प भएको सार्वजनिक यातायात सुचारु भएको छ । काठमाण्डुको गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन्। जेनजी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन्। भदौ २३ र २४ गते जेन जी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि…