छानविन समितिमा पूर्वअर्थमन्त्री शर्माको इन्कारी बयान : बजेट बनाउँदा बाहिरका मान्छे पसेका छैनन्

काठमाण्डु – तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति नपसेको बताएका छन् । बिहीबार संसदीय छानविन विशेष समितिलाई बयान दिँदै तत्कालीन अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको भन्ने आरोपलाई खण्डन गर्दै बाहिरको मान्छे मन्त्रालयमा पस्ने कुनै सम्भावना नै नरहेको बताएका हुन् । ‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा…