पर्यटन सचिव नै भन्छन् -युवराज अधिकारीले पैसाको अफर गरे

काठमाण्डु – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई फेरी हटाउने तयारी भएको छ । पर्यटन मन्त्रालयले फेरी अधिकारीलाई बर्खास्त गर्ने तयारी गरेको उच्च स्रोतले काठमाण्डुपाटीलाई बतायो । निगमका कार्यकारी अध्यक्ष अहिले अदालतको अल्पकालीन अन्तरिम आदेश ल्याएर काममा फर्केका छन् । तर, पर्यटन मन्त्रालयले उनको काम सन्तोषजनक नभएको भन्दै फेरी उनलाई बर्खास्त गर्ने तयारी गरेको…