छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

काठमाण्डु – कञ्चनपुर र डोटीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपपालिका–३ दैजीस्थित सडकमा म१प ५२८२ नम्बरको मोटरसाइकल र म२प ३५५६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा म१प ५२८२ नम्बरको मोटरसाइकल चालक बेदकोट नगरपालिका–२ बस्ने २६ वर्षीय श्रीधर नाथको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते…