काठमाण्डु– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेमा नेतृत्व परिवर्तन गर्ने यो उपयुक्त समय रहेको बताएका छन् । सोमबार ईश्वर पोखरेल समूहले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘दुई वटा अवस्थामा नेतृत्व परिवर्तन हुन्छ एउटा हार र पराजय, अर्को जितिरहेका बेला नेतृत्व परिवर्तन हुन्छ’ । पाण्डेले एमालेलाई केही व्यक्तिको निर्णयमा निर्भर ‘व्यक्तिवादी…