जनकपुरधाम – मधेश प्रदेश सरकारका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको मन्त्रिपरिषद् बैठकहरूबाट भएको सम्पूर्ण सरुवा, काज सरुवा र जिम्मेवारी हेरफेर लगायतका निर्णयहरू बदर गरिएको छ । मुख्यमन्त्री कृष्ण यादव नेतृत्वमा नवगठित मधेश प्रदेश सरकारको आईतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । २०८२/०७/२३ देखि २०८२/०८/१७ गतेसम्मको अवधिमा बसेका मन्त्रिपरिषद् बैठकहरूबाट भएका सम्पूर्ण सरुवा, काज,…