काठमाण्डु– २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका २, स्कूलचोककी बलात्कारपछि हत्या भएकी १३ वर्षीया अंशु गौतमको हत्या अभियुक्त पक्राउ परेका छन । प्रहरीले लामो खोज अनुसन्धानपछि अभियुक्त पत्ता लगाएको हो । प्रहरीले आइतबार दिउसो बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै घटनामा सङ्लग्नलाई सार्बजनिक गर्दैछ । घटनामा सलग्न गौतमकै छिमेकी ५५ वर्षिय पदम बहादुर अधिकारी रहेका…