इजरायलमा समस्यामा रहेकाको उद्धार र मृत्यु भएका १० नेपालीको शव ल्याउन विवरण संकलन सुरु

काठमाण्डु - प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु भएका १० जना नेपालीको शव नेपाल पठाउने तयारी थालिएको छ । शव नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आइतबार राती एक विज्ञप्ति जारी गर्दै इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने जनाएको छ । दूतावासले इजरायलमा विकसित पछिल्लो…