भक्तपुर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत मसान्तभित्र स्थानीय तहहरूमा विद्यालय तहको पाठ्यपुस्तक पुर्याइसक्न जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको छ । आधारभूत तहको ५ कक्षादेखि मावि तहको १० कक्षासम्मको १ करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले विक्रम संवत् २०८१ वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि…