ललिता निवास प्रकरणकाे अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयलाई बुझायो 

काठमाण्डु - ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ । ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। प्रतिवेदनमा २७० भन्दा बढीलाई प्रतिवादी बनाइएको छ । यो…