एनआइसी एशिया बैंकको क्यास रिसाइक्लर सेवा सुरु

काठमाण्डु- एनआइसी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइक्लर सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवामार्फत बैंकमा गई ग्राहकहरूले कुनै भौतिक फारम बिना आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्नेछन् । त्यस्तै यो मेसिनबाट एक हजार रुपैयाँ र पाँच सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा…