बालकोटमा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउबीच भेटवार्ता (फाेटाेफिचर)

काठमाण्डु -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बालकोटस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले ओलीसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ। भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली, उषा…