काठमाण्डु - चौधरी ग्रुपले आगामी आर्थिक वर्षको बजेट निमार्णका क्रममा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । बुधबार ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत् बजेटको सन्दर्भमा केही सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उनले बजेट निर्माणमा आफूहरुको कुनै चासो र सरोकार नरहेको दाबी गरेका हुन्। चौधरीले बिना आधार आरोप लगाउनेहरुमाथि त्यसको पुष्टि…