प्रदेश प्रहरीको समन्वयमा उपत्यकाको सुरक्षा नेपाल प्रहरीलाई

काठमाण्डु-  संघीय स्तरमा नै नेपाल प्रहरीको मातहतमा काठमाण्डु, ललितपुर र भक्तपुरको सुरक्षा रहने भएको छ । राज्य व्यवस्था समिति बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र सम्बन्ध ऐन–२०६७ लाई संसोधन गर्न बनेको विधेयक समितिवाट पारित भएसँगै काठमाण्डु उपत्यकाको सुरक्षा केन्द्र माताहत रहने भएको हो । ‘काठमाण्डु उपत्यकाको सुरक्षा नेपाल प्रहरी (केन्द्र) बाट गरिनेछ…