माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन

काठमाण्डु- नेकपा माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन भएका छन् । काठमाण्डुको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादीको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग प्रमुखमा वलीलाई चयन गरेको हो । यसअघिका आयोग प्रमुख बिष्णु पुकार श्रेष्ठ चिनको लागि राजदुत नियुक्त भएपछि सो पद रिक्त रहेको थियो । माओवादीको विधानअनुसार आयोग प्रमुख स्थायी समिति सदस्य सो…