काठमाण्डु – संसदको कानुन, न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । समितिले यौनहिंसा विरुद्धका केही ऐन संशोधन गर्न बनेको बिधेयकमाथि छलफल गर्दै हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो । यससँगै अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने छ । प्रचलित व्यवस्थाअनुसार पीडितलाई…