विमानस्थलमा मल्होत्राको दादागिरीः यात्रु कुरेको रकम असुल्नेले राज्यलाई तिरेनन् १० करोड भाडा

काठमाण्डु-  विमानस्थलामा यात्रु कुरेको समेत शुल्क असुल्ने व्यवसायी दीपक मल्होत्राले सरकारलाई जग्गा भाडा वाफतको १० करोड नबुझाएको खुलेको छ । मल्होत्राले विभिन्न बखेडा झिक्दै भाडा वाफतको रकम नतिरेका हुन् । उनले उल्टै उच्च अदालतमा मुद्दा दायर गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको कार्यालयको ५२ रोपनी जग्गामा मल्होत्राको आईएमएस कम्पनीले व्यवसायिक संरचना…