रामकुमारीलाई दुर्गा खनालकाे खुल्ला पत्र: किन अवरुद्ध भयो तपाईको गला ?

माननीय रामकुमारी झाँक्रीज्यू, तपाईको आँसुको आशय के थियो ? संयोगले वा नियतवश पत्रिकाले तपाईको अनुहार छाप्यो । तपाईं परिचित हुनुभयो । आन्दोलनकारी लाखौँ थिए । तिनको योगदान तपाईको भन्दा हजारौँ गुणा बढी थियो । मौकामा हान्न जान्ने तपाईं मन्त्री हुनुभयो । तपाईभन्दा योग्य र त्यागी लाखौँ अरू पनि त छ्न् । तिनीहरू तपाईं मन्त्री हुँदा…