सुन तस्करीको मुख्य बिन्दु हङकङ गए एसएसपी आचार्य

काठमाण्ड- केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य ६० किलो सुनबारे अनुसन्धान गर्न हङकङ पुगेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा एसएसपी आचार्य हङकङ गएका हुन् । सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि सीआईबीले उनलाई सूचना सङ्कलनका लागि सुन तस्करीको मुख्य बिन्दु हङ्कङ पठाएको जनाइएको छ । हङकङबाटै तस्करी गरेर ल्याएको…