जनकपुर - भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउने भएको छ । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ असार ९ गते जनकपुरधाम आउने भएको हाे। भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको…