लमजुङ – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि गठन भएको कांग्रेस र एमालेको संयुक्त सरकार आगामी निर्वाचनसम्मै रहने बताएका छन् । शनिबारदेखि सुरु भएको राष्ट्रिय युवासंघ नेपाल गण्डकी प्रदेशकोे प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले विकासको गति बढाउनका लागि २ ठूला दल मिल्नुपरेको स्पष्ट पारे । सबै क्षेत्रको विकासमा सरकारले…