काठमाण्डु - काठमाडाैं उपत्यकामा आज बिहानैदेखि भारी वर्षा हुँदा नदीहरूमा जलसतह बढेकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा भारी वर्षा भएको जनाएकाे छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो…