काठमाण्डु - कुमारी बैंक लिमिटेड र अन्नपूर्ण केबलकारबीच अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने मझदारी भएको छ । पोखरास्थित अन्नपूर्ण केबलकारबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हाे । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि…