काठमाण्डु - कुमारी बैंक लिमिटेड र लाल रत्न अस्पतालबीच स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । कुमारी बैंक लिमिटेड र सुदुरपश्चिम प्रदेश लम्कीचुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हाे । यस सम्झौता अनुसार कुमारी…