मेयर साहको पहिलो निर्णय : कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण

काठमाण्डु - काठमाण्डु महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् । सोमबार मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका हुन् ।  त्यसैगरी मेयर बालेनले काठमाण्डुको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने समेत दावी गरे । ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ ।…